काठमाडौं । रास्वपा सभापति पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीका साथै संगठित अपराधमा पनि अनुसन्धान सुरु गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दुबै अपराधमा अनुसन्धानका लागि अनुमति लिएको जनाएको छ ।



सोही आधारमा कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइिदन गरेको पत्राचारका आधारमा नियन्त्रणमा लिन सिआईबीको टोली परिचालन भएको छ ।



