हङकङमा जारी नेपाल र हङकङबीचको मैत्रीपूर्ण टी २० क्रिकेटको दोस्रो खेल पानी परेपछि रोकिएको छ। पाँचौँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको हो।

नेपालले एक विकेटको क्षतिमा ३४ रन बनाएको छ।करण केसीले हङकङका मार्टिन कोट्जीको विकेट लिएका छन्। केसीले गुल्सन झाको हातबाट कोट्जीलाई क्याचआउट गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय