अर्जेन्टिना र ब्राजिलबीच २०२६ को विश्वकप छनोट खेल सुरु हुनु अघि दुई देशका समर्थकबीच मैदानमा नै झडप भएको छ । जसका कारण खेल केही समय अवरुद्ध भएको छ । रियो दि जेनेरियोस्थित माराकाना रङ्गशालामा बिहान सवा ६ बजे खेल सुरु हुनुपर्ने भए पनि झडपका कारण खेल आधा घण्टा अवरुद्ध भएको हो ।

दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै फ्यानहरूबीच कुटाकुट हुँदा रंगशाला केही बेर तनावग्रस्त बनेको थियो । भएको थियो। माहौल शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहितड्रेसिङ रुममा गएका थिए। अहिले खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको समाप्तिमा कुनै पनि टोलीले गोल गर्न सकेका छैनन् । जारी छनोटमा अर्जेन्टिनाले ५ खेलबाट १२ अंक जोडेको छ । भने ब्राजिलको ७ अंक छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय