काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नुभएको छ ।

गत शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भएको भेटपछि सत्ता समीकरण फेरिने हल्लासँगै राजनीतिक भेटघाट बाक्लिएको छ । प्रधानमन्त्री दाहाल, गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष ओलीबीच आइतबार भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय