काठमाडौं । समाजवादी मोर्चाले सात प्रदेशमै सन्देशसभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आज विहान बसेको मोर्चाको बैठकले सातै प्रदेशमा सन्देशसभा र मोर्चा गठन गर्ने निर्णय गरेको हो ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय