सशस्त प्रहरीले ठूलो परिणामको लागूऔषध गाजा बरामद गरेको । सशस्त्र प्रहरी बल, नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म भिखमपुर पर्साको टोलिले विशेष सुचनाका आधारमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिरगंजबाट ठोरी तर्फ जादै गरेको बा ११ च ९६८६ नंम्वरको बलेरो पिकअपमा फल्स वटम वनाई लुकाएर राखेको १६८ के.जि. १६पोका प्रतिबन्धित गाँजा बरामद गरेको हो ।

बरामद गरिएको उक्त बलेरो पिक-अप सहित चालक, सहचालक, नेपाली रु ७८,५००। र मोबाईल थान-२ बरामद गरि आवश्यक कार्वाहीको लागि नेपाल प्रहरी लाई बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय