इन्धनको मूल्य घटेसंगै स्वचालित रूपमा यातायातको भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा पनी स्वचालित रुपमा समायोजन गर्दै आएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतीशतले घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा भने ४ दशमलव १९ र तराईका मालवाहकमा ४ दशमलव ६५ प्रतिशतले भाडा घटाइएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय