चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार अमेरिका प्रस्थान गरेका छन् । चीन र अमेरिकाका नेताबीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।

राष्ट्रपति सीले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्ने भएका छन् । सान फ्रान्सिस्कोमा हुने भेटवार्तामा दुई देशबीच विविध विषय छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय