त्रिदेशीय टि–२० सिरिजमा नेपालले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । शनिबार भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो ।नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ १३४ नै अल आउट हुदा नेपालले सेमिफाईनलको यात्रा तय गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय