नेपाल विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रले अर्घाखाँचीको शितगंगा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको लाइन काटेको छ ।शितगंगा नगरपालिका वडा नम्वर ८ जलुकेमा उद्योग रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगले बाकी महशुल र जरिवाना समेत गरी ४७ करोड रुपैया नतिरेपछि गएराती देखि लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले बताए ।

डेडिकेटेड लाइनको विद्युत उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको हो । अर्घाखाँचीको शितगंगा नगरपालिका ८ चरिङगेमा रहेको उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय