काठमाडौं । दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्यूजिल्याण्डविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ ।

विश्वकप खेल्न समूह डि मा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय