काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एशोसिएसन (वाफ) च्याम्पियनसीपमा आज नेपालले प्यालेस्टाइनसँग खेल्दै छ ।

आफ्नो अघिल्लो दुई खेलमा जीत निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनसँग सामना गर्दा सिरियाले इराकको सँग खेल्ने छ । त्यसैगरी समूह ए बाट जोर्डन र लेबनान सेमिफाइनल पुगिसकेको छ ।

नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा नेपाल र प्यालेस्टाइन यसअघि नै पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय