मिस वल्र्ड प्रतियोगिताको ७१ औं संस्करण नेपालमा डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । २०२३ को फेब्रुअरी महिनादेखि नयाँ दिल्लीमा सुरुभएको ७१औ मिस वल्र्ड छान्ने प्रतियोगिताको ताज कसले लगाउँछिन् ? यहि शनिवार फाल्गुन २७ गते नेपाली समय अनुसार ७ बजेर ४५ मिनेट सुरुहुने कार्यक्रमले तय गर्नेछ ।

एक सय भन्दा बढी देशका प्रतिनिधीत्व गरि आएका प्रतियोगिहरुको भब्य कार्यक्रम मुम्बईको जियो वल्र्ड कन्भेन्सन सेन्टरमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय