गायिका तथा मोडल स्‍मृति पोखरेलले आफुसँग सापोटी लिएका र बारम्बार सम्पर्ग गर्दा सम्म पैसा फिर्ता नगरनेलाई कानुनको दाँयारामा लाउने बताएकी छिन् ।

गायिका पोखरेलले आज समाजिक सन्जाल फकेबूकमा स्टाटस लेख्दै पैसा फिर्ता गर्न आग्रह समेत गरेकी छिन् ।

हेर्नुहोस् उनको फकेबूक स्टाटस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय