काठमाडौं । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको हो ।चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

 

यस्तै,धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साहको भएको छ । मंगलबार बिहान लक्ष्मीनियामा प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई बी.एल.१२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय