काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई माइनर हर्टअट्याक आएको छ । मिनी हर्टअ्याक आएका रायमाझिलाई अस्पताल भर्ना गरिएको छ ।

उनलाई मुटुको समस्या भएपछि मनमोहन अस्पताल लगिएको उनको सचिवालयले सञ्चारमाध्यमलाई जानकारी दिएको छ । उनलाई बिहान ८ः३० मा अस्पताल लगिएको र मिनि हर्टअट्याक भएको बताइएको छ भने पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय