बाँके । अज्ञात समूहको आक्रमणवाट घाईते भएका रितेश कश्यपको दोषिलाई कार्वाही नगरेको भदै राष्ट्रिय युवासंघ नेपाल बाँकेले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। चैत १७ गते राष्ट्रिय यूवा संघ नेपाल बाकेले आयोजना गरेको डुडुवा गाँउपालिका स्तरीय अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेर डुटुवा ४ मिलनचोकमा खाजा खान रोकिएका युवासंघका कार्यकर्तामाथि अर्को समूहले आक्रमण गरेको हो ।

नियोजित ढंगले गरिएको आक्रमणबाट घाइते भएका कश्यपको दोषिलाई बाँके प्रहरीले तीनदिन विन्दापनि पक्राउ गरेर कानूनी कार्वाही नगरेका कारण आज राष्ट्रिय यूवा संघ नेपाल बाँकेले नेपालगंजको विपीचोकमा एक घण्टा विरोध कार्यक्रम गरेको छ । बाके प्रहरीले मुद्दा नै नबुझेर दोषिलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै आगामी दिनमा दोषिलाई अविलम्ब पक्राउ गरी कानूनी दायरामा ल्याई पिडित पक्षलाई न्याय नदिए चरणवद्ध आन्दोलन गर्ने राष्ट्रिय यूवा संघ नेपाल बाँकेले जनाएको छ।

अज्ञात समूहको आक्रमणवाट घाईते भएका रितेश कश्यपको दोषिलाई कार्वाही नगरेको भन्दै राष्ट्रिय युवासंघ नेपाल बाँकेले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। चैत १७ गते राष्ट्रिय यूवा संघ नेपाल बाकेले आयोजना गरेको डुडुवा गाँउपालिका स्तरीय अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेर डुटुवा ४ मिलनचोकमा खाजा खान रोकिएका युवासंघका कार्यकर्तामाथि अर्को समूहले आक्रमण गरेको हो।

नियोजित ढंगले गरिएको आक्रमणबाट घाइते भएका कश्यपको दोषिलाई बाँके प्रहरीले तीनदिन विन्दापनि पक्राउ गरेर कानूनी कार्वाही नगरेका कारण आज राष्ट्रिय यूवा संघ नेपाल बाँकेले नेपालगंजको विपीचोकमा एक घण्टा विरोध कार्यक्रम गरेको छ । बाके प्रहरीले मुद्दा नै नबुझेर दोषिलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै आगामी दिनमा दोषिलाई अविलम्ब पक्राउ गरी कानूनी दायरामा ल्याई पिडित पक्षलाई न्याय नदिए चरणवद्ध आन्दोलन गर्ने राष्ट्रिय यूवा संघ नेपाल बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय