विराटनगरमा दुई समूहबीच झडप भएको छ ।

राम नवमीको अवसरमा निस्किएको र्यालीमा अर्को समूहले आएर हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेको थियो । घटनामा ५ जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणको लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । अहिले अवस्था सामान्य छ ।

विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको ¥यालीमा सहभागी केही युवा र मुस्लिम समुदायका युवाबीच झडप भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय