काठमाडौं । चन्द्रागिरि नगरपालिकाको गौरबशाली आयोजना मध्ये थानकोटस्थित प्राथमिक अस्पतालको प्रागंढमा निर्माण हुन लागेको नगर अस्पताल एक हो । एम ए कन्स्ट्रक्सन प्रालिले दुई वर्ष भित्र अस्पताल निर्माण सम्पन्न गर्ने गरी २०८० असार २० गते सम्झौता गर्यो । सम्झौता भएसँगै काम सुरु गर्नको लागि निर्माण खचएमा लाग्ने कुल बजेटको १० प्रतिशत रकम २ करोड रुपैयाँ ठेकेदार कम्पनीलाई दिइयो ।

नगरपालिकाले २०८० माघ ३ गते नगर अस्पताल निर्माण भएको भन्दै भब्यरुपमा कार्यक्रम गरी शिलान्यासको कार्यक्रम पनि गर्यो । तर, शिलान्यास भएपछि ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माण कार्यमा ढिलाई गर्दै आएको छ । तीन महिना वित्यो शिलान्यास भएको तर नगर अस्पतालको निर्माण कार्य भनेमा भने सिंको भाचिएको छैन । निर्माणको काम किन ढिलाई भयो ? नगरपालिका के भन्छ ? यस सम्बन्धी विस्तृत जानकारी दिनेछौं प्रतिक्षा गर्नुहोस् ।

https://www.facebook.com/100094559726701/videos/1485858839028867

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय