काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिकामा आगलागीबाट १ सय घर जलेर नष्ट भएको छ ।

दिउँसो एक्कासी आगो लाग्दा नगरपालिका वडा नम्बर ६ स्थित जरलहवा गाछीको १ सय घर पूर्णरुपमा जलेको हो । हावाहुरीले बस्तिको बीचमा रहेको परालको कुन्यूमा आगलागी सल्किदै गएपछि अन्य घरहरुमा आगोले भटेपछि थियो ।

मटिहानी नगरपालिका, रामगोपालपुर नगरपालिका, जलेश्वर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुण यन्त्रसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको प्रयासले आगो नियन्त्रणमा लिएका छन् । आगो निभाउन १० वटा बारुणयन्त्र, ३ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय