सिन्धुली । सिन्धुलीमा संचालित राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजना सुनकोशी मरिण डाइभर्सन बहुद्देश्यीय आयोजना ब्रेक थ्रुको तयारीमा छ ।

कुल १३ दशमलव ३ किलोमिटर सुरुङको निर्माण सम्पन्न भई वैशाख २६ गते विशेष कार्यक्रमका साथ ब्रेक थ्रु गरिने तयारी गरिएको हो ।

आयोजना कार्यलयले बैशाख २६ गते सुनकोशी गाउपालिकाको वडा नं–७ मझुवा कानढुंगीमा सो सुरुङको प्रधानमन्त्रीद्वारा ब्रेक थ्रु गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय