काठमाडौं । गर्मी बढेसँगै देशभर आगलागी र डढेलोको घटना अत्याधिक बढेर गएको छ । यसै क्रममा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ क्षेत्रको जंगलमा पनि डढेलो लागेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं ८ र ६ को सीमानामा नजिकको जंगलमा डढेलो लागेको हो । वनमा लागेको डढेलो चन्द्रागिरिको मातातीर्थ कुण्ड नजिकै बाक्लो बस्ती समेत रहेको छ । जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयको लामो प्रयास पश्चात डढेलो नियन्त्रणमा लिइएको चन्द्रागिरि वडा नं ८ का वडाध्यक्ष प्रल्लाद रिजालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय