दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । छापामारीको क्रममा विभागको टोलीले क्यासिनोबाट १ करोड ५ लाख समेत बरामद गरेको छ ।

विदेशी मुद्राको अवैध कारोबार भइरहेको सूचनाको आधारमा छापा मारिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढाले जानकारी दिएकाहुन । क्यासिनोले नेपाली रुपैयाँ पनि सङ्कलन गरिरहेको भेटिएको छ । अनुसन्धानका लागी क्यासिनोको सेफ र लकर पनि विभागले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय