सप्तरी- सप्तरीको रुपनी गाउँपालिकामा खाँडो नदीको बाढी पसेको छ । लगातारको वर्षा पछि नदीमा बाढी आउँदा होचो तटबन्ध पार गरेर।बाढी बस्ती पसेको हो । बाढीले रुपनी १ का ३० घर डुबानमा परेको जानकारी प्रहरीले गराएको छ ।

सप्तरी जिल्लाको खाँडो नदीको रुपनी गापास्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान देखि पार गरिरहेको छ । मुसलधार वर्षाले सदरमुकाम राजविराजका चार दर्जन बढी घर डुबानमा परेको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय