काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची तयार पार्न सक्ने स्थिति नभएको बताउनु भएको छ ।

संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुरागर्दै पौडेलले अहिले ओलीलाई एकैचोटी दुई वटा अवसर प्राप्त भएकोले देश र जनताले विश्वास गर्नसक्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले

उहाँले जीवन र राजनीतिको उत्तरार्द्धमा अध्यक्ष ओली रहेकोले देश र जनताको लागि इमान्दार भएर काम गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय