काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

केपी शर्मा ओली नेतृत्वमा बन्न लागेको सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीको नाम टुंगो लगाउन सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाउनु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय