काठमाडौं । विश्वसम्पदा सूचीमा नेपालको मात्र १० सम्पदा सूचीकृत छन् । तीमध्ये आठ वटा काठमाडौं उपत्यका भित्रै पर्छ । आठ वटा सम्पदा एकै दिनमा घुम्न सकिन्छ ।

चन्द्रागिरिको इन्द्रथान, स्वयम्भू महाचैत्य, हनुमान ढोका दरबार, पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण मन्दिर एकैदिनमा भ्रमण र अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय