काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका थोत्रा बस सञ्चालनमा रोक लगाउन माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको आकस्मिक समयमा सांसद परियारले थोत्रा बस संचालनले दुर्घटनाको जोखिम बढेको बताउनु भएको हो । उहाँले दुर्घटना न्यूनीकरणका लागि सरकारले जतिसक्दो यस्ता पुराना बस हटाउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय