काठमाडौं । काठमाडौंको बल्खु खोलाको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बल्खु खोलामा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी परिसरले बल्खुमा एक जनाको शव भेटिएको पुष्टि जनाएको हो । शवको सनाखत हुन सकेको छैन । पछिल्लो १२ घण्टामा काठमाडौं उपत्यकाकामा भारी वर्षा मापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय