ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ग्वार्को–लाँकुरी भञ्ज्याङ सडक अवरुद्ध हुन पुगेको छ ।

गएराति परेको अविरल वर्षासँगै लुभु सडकमा रहेको दुई वटा पिपलको रुख ढल्दा सडक अवरुद्ध हुन पुगेको हो । पीपलको रुख ढल्दा दुई वटा घरमा क्षति पुगेको छ । नेपाली सेना र स्थानीयको सहयोगमा रुख हटाई सडक खुलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय