काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ ले चोक सडकमा अव्यवस्थितरुपमा सवारी पार्किङ नगर्न भनि सूचना प्रकाशन गरेको छ ।

वडाले चोक, सडकमा अव्यवस्थित रुपमा पार्किङ गरिदिंदा हिडडुल र आवतजावत गर्न कठिनाई भएकोले सडक र चोकमा पार्किन नगर्न, नगराउन अनुरोध गरेको हो । पत्रमा वडा भित्र रहेका सार्वजनिक स्थान र सडकहरुमा निजी निर्माणका सामग्री नराख्न पनि आग्रह गरेको छ ।

वडाले सूचना टाँस भएको मितिबाट त्यस्ता कार्य गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने पनि बताएका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय