काठमाडौं । नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उहाहरुलाई शपथ गराएका हुन् । पार्टी सचिवालय बैठकबाट मनोनीत पार्टीका एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतले उक्त शपथ लिएका छन् । गत साउन १७ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उनीहरूलाई मनोनित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय