राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ वरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ । राजविराज कुनौली सडक छेउमा रहेको धानखेतमा शव भेटिएको हो ।

सप्तरीका प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्यले शव लहानका ४५ वर्षीय पवनकुमार कर्णको रहेको जनाएको छ । प्रहरीले कर्ण बन्द अवस्थामा रहेको इँटा भट्टामा मुन्सी रहेको बताएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय