काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उहाँलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उहाँलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय