काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यलयका उपकुलपति (भिसी) डा. खड्गजित बराललाई डीनमा नियुक्त गर्न निर्देशन दिनुभएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का कुलपति समेत रहनुभएका ओलीले डा. बराललाई पुस ७ गतेभित्र डीन नियुक्त गर्न निर्देशन दिनुभएको हो ।

बिहिवार त्रिविको साधारणसभा सिनेटमा उहाँले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न सुझाव दिनुभएका छन् ।

सभाबाट त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता प्रशिक्षण परीक्षाको व्यवस्थालगायत १२ बुँदे नीति पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय