काठमाडौं । नेपाल प्रहरीका दश जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।

बिहीबार बसेको गृहमन्त्री स्तरीय बैठकले डीआइजीको सरुवा गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयले बागमती प्रदेशका प्रहरी प्रमुखबाहेक ६ वटा प्रदेशका प्रहरी प्रमुख फेरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय