प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा शुक्रबार सुरु भएको नवौं नानहाई बुद्धिज्म राउन्डटेबल सम्मेलनमा नेपाल–चीन सम्बन्धलाई बौद्ध धर्मले ऐतिहासिक रूपमा जोडेको बताउँदै चिनियाँ भिक्षु फा सियान र ह्वेन साङ तथा नेपाली भिक्षु बुद्धभद्रको योगदानको स्मरण गरे।

सम्मेलनमा ओलीले नेपाल र चीनबीचको सांस्कृतिक, धार्मिक, र ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउन बौद्ध धर्मको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे। चीनसहित २० देशका धर्मगुरु र प्रतिनिधिहरू सहभागी सम्मेलन शनिबार लुम्बिनीमा पूजापाठसहित सम्पन्न हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय