काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । ६ बजेर २० मिनेटमा भूकम्पको ठूलै धक्का महसुस गरिएको हो । भूकम्पको धक्कासँगै घरमा रहेको व्यक्तिहरु बाहिर निस्किएका छन् भने हल्लाखल्ला सडक बाहिर हल्ला खल्ला हुन थालेको छ ।

चन्द्रागिरि नगरभित्र पनि भूकम्पको धक्का महसुस गरिएसँगै घरभित्र बसेका व्यक्तिहरु बाहिर निस्किएका छन् । बारम्बार भूकम्पको धक्का महसुस हुन लागेपछि कतै ठुलै भूकम्प आउने त होइन भन्दै जनमानसमा त्रास उत्पन्न हुन थालेको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय