पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र एमसिसीको विरोध गर्दै नेकपा विप्लबले आज दिउसो निजगढको शहिद चोकमा कोण सभाको आयोजना गरकोे छ ।

कोण सभामा नेकपा निकट जनपत्रकार संघठनका केन्द्रीय सदस्य सुदर्शन पाण्डे र जनस्वमसेवक संघका केन्द्रीय सदस्य मुक्तिले पेट्रोलियम पदार्थमा अत्याधिक मूल्य वृद्धि गरेर सरकारले जनविरोधी काम गरेको आरोप लगाए ।

त्यसैगरी वर्तमान सरकार एमसिसी लागू गर्ने तयारीमा रहेको भन्दै राष्टघाती संझौताको विरोधमा उत्रिन नागरिकहरुसंग आग्रह पनि गरेका छन ।

अमेरिकी साम्राज्यवादको अगाडि सरकार र प्रतिपक्षी दलहरुले समेत घुडा टेकिसकेको भन्दै केन्द्रीय सदस्य पाण्डेले राष्टीयता जोगाउन सबै नेपाली जनता एक भएर लाग्नु पर्नें बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय