बिपी राजमार्गमा सवारी चाप बढेसँगै जामको समस्या देखिएको छ। सडक साँघुरो हुनु र वर्षाका कारण बिग्रिएको बाटोले जाम बढाएको ट्राफिक प्रहरीले जनाएको छ। यात्रुहरू घण्टौँ सवारीमै रोकिएका छन्। समस्या समाधानका लागि ट्राफिक प्रहरी र स्थानीय प्रशासन सक्रिय छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय