काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ३ प्रगतिटोलमा रोकिराखिएको गाडीमा आगलागी भएको छ । गएराति करिव ११ बजे प्रगतिटोलीस्थित खाली जग्गामा पार्किङ गरिराखिएको स्थानीय विनोद श्रेष्ठको बा. २६ च ४४५९ नम्बरको क्रेटा गाडीमा आगलागी भएको हो ।

आज विहान १२ बजेबाट लागेको आगो स्थानीय, चन्द्रागिरि नगरपालिकाको दमकल, प्रहरीको सहयोगमा करिव आदी घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय