केही समय देखि पर्साको ठोरीमा आतंक मच्चाईरहेको पाटे बाघलाई नियन्त्रणमा लिइएको छ । ठोरिको बाघामोर्चा छघरे लगायतका ठाउहरुमा बाघले प्रवेश गरि पशु चौपाया मार्ने र मान्छेहरुलाई त्रसीत गर्ने गरिरहेको थियो आज बिहान १० बजेको समयमा उक्त बाघलाई नियन्त्रणमा लियको पर्सा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
दिउँसो करीब २स्४० बजेको समयमा गोरुलाई पानी दिन जाँदा गोठमा बाघले गोरुलाई आक्रमण गर्दा सो गोरुलाई बचाउन खोज्दा गत बुधबार मात्र सोही बाघको आक्रमणमा परी ठोरी गा।पा वडा नं। ५ छघरेका ४५ बर्षिय कान्छा दोङ्गको दुस्खद निधन भएको थियो ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470