काठमाडौं । १३ वटा निर्माण कम्पनी सरकारको कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ५ निर्माण कम्पनीलाई दुई वर्ष एक निर्माण कम्पनीलाई डेढ वर्ष र अरु ७ वटा निर्माण कम्पनीलाई एक वर्ष सम्मका लागि कालो सूचीमा राखेको हो ।

कालो सूचीमा परेका कम्पनीहरुले भदौ १९ गतेदेखि लागू हुने गरी तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियमा सहभागी हुन पाउने छैनन् ।

को को परे त कालोसूचीमा हेर्नुहोस् सूची :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय