काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल पुगी दिवंगत नेता नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेम्वाङको निधनले आफू स्तब्ध भएको बताउनु भयो ।







फोटोः OPMCM – Nepal



