काठमाडौं । मधेश प्रदेश सरकारले जााजरकोट र रुकुम (पश्चिम)को भूकम्प प्रभावितलाई ६० लाख मूल्य बराबरको राहत पठाउने भएको छ ।

मधेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले ६० लाख बराबरको चामल, दाल, नुन लगायतका खाद्यान्न सामग्री पठाउने निर्णय गरेको हो । बैठकले विनाशकारी भूकम्पमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलीसहित चिरशान्तिको कामनाका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय