नेपालगन्ज- बाँके र बर्दियाका लघुबित्तका ऋणीले नेपालगन्जको राष्ट्र बैंक अगाडि बिरोध प्रदर्शन गरेका छन् । लघुबित्तबाट पीडित भएकाको समस्या समाधान नहुँदासम्म ऋण नतिर्ने भन्दै ऋणीहरुले लघुबित्त संस्थाले ऋण तिर्न पठाएको पत्र समेत जनाएर विरोध गरेका हुन् ।

ऋणीहरुले देशभर लघुबित्तबाट ३३ लाख महिला पिडित भएको भन्दै राष्ट्रबैकले लघुबित्त बिरुद्ध कडा कदम नचाले कडा आन्दोनमा गर्ने चेतावनी समेत दिएका छन् । आफूहरुले थालेको आन्दोलन सामाजिक न्यायको लडाई भएको लघुबित्त तथा बित्तीय शोषण बिरुद्धको संघर्ष समितिले जनाएको छ । ऋणीहरुले दलहरुले आफूहरुको समस्या समाधान गर्न पहल नगरे आगामी चुनावमा भोट नदिने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय