मोरङ- मोरङ रंगेली नगरपालीका मा ८ स्थित वडा कार्यलय अगाडि मा पुर्व बाट पश्चिम तर्फ जादै गरेको आफन्त ईट्टा उद्योग को ना ६ त ५४९ नंम्बरको ट्याक्टरले पैदल यात्री झमनपुर बस्ने वर्ष ६८ को नारायण राजवंशी लाई ट्याक्टरले ठक्कर दिदा घटना स्थलमै मृत्युु भएको छ ।
ट्याक्टर चालक धनपालथान ४ बस्ने वर्ष २५ को अजय चौधरी र सह(चालक रंगेली २ बस्ने वर्ष ३६ को मोहमद अमिर रंगेली प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक बुद्धि राम चौलागाईले बताए ।






