काठमाडौ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १४ नैकापस्थित नैकाप फुटबल खेल मैदान स्तरउन्नतिमा प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ । २६औं भूकम्प सुरक्षा दिवश मुल समारोह समितिले आयोजना गरेको औपचारीक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले खेल मैदानको स्तरउन्नतीमा ध्यान गएको बताउनु भयो । समितिले औपचारीक कार्यक्रम चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १४ नैकापस्थित फुटबल खेल मैदानमा गरेको थियो ।
https://fb.watch/pC6i8MS1Nn/



कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि, स्थानीय, खेलप्रेमीले फुटबल मैदानको स्तरउन्नतीका लागि प्रधानमन्त्रीलाई कुरा राखेका थिए ।



