इरानले इतिहासमै पहिलो पटक एकैसाथ तीनवटा घरेलु विकसित उपग्रह अन्तरिक्षमा पठाएको छ ।

उपग्रलाई पृथ्वीको सतहबाट न्यूनतम ४ सय ५० किलोमिटर उचाईमा अण्डाकार कक्षमा प्रक्षेपण गरिएको छ । तीनवटा भू–उपग्रह मध्ये एउटा सञ्चार तथा अनुसन्धान उपग्रह, नानोस्याटलाइट केहान–२ र हतेफ–१ रहेका छन् ।

यान सिमोर्ग फिनिक्स सेमनान प्रान्तबाट प्रक्षेपण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय