काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सर्लाही जाँदै हुनुहुन्छ ।

बागमती नगरपालिकालेले आयोजना गरेको बृहत् शैक्षिक तथा साँस्कृतिक महोत्सवमा सहभागी हुन प्रधानमन्त्री दाहाल सर्लाही जान लाग्नु भएको हो ।
नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत ३ हजार विद्यार्थी र करिब १५ हजार अभिभावकलाई सहभागी गराई शैक्षिक तथा साँस्कृतिक महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । महोत्सव बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय